Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेश प्रहरी : एक वर्षमा ३५ सयभन्दा बढी फरार अभियुक्त पक्राउ, १४ करोडभन्दा बढी जरिवाना संकलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८२
in समाचार
0
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
74
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१।८२ मा फरार रहेका तीन हजार पाँच सय १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर फरार रहेका व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसँगको सहकार्यमार्फत अभियान सञ्चालन गरिएको थियो।

यस अभियानअन्तर्गत मोरङबाट सबैभन्दा बढी एक हजार १५६ जना, सुनसरीबाट एक हजार २ जना, झापाबाट पाँच सय ३४ जना, इलामबाट एक सय ४६ जना, पाँचथरबाट ४२ जना, ताप्लेजुङबाट ४८ जना, धनकुटाबाट ५७ जना, तेह्रथुमबाट ४५ जना, भोजपुरबाट ४४ जना, संखुवासभाबाट २८ जना, उदयपुरबाट २६० जना, ओखलढुंगाबाट ६९ जना, सोलुखुम्बुबाट १४ जना, खोटाङबाट ५३ जना र प्रादेशिक अनुसन्धान समूहबाट १५ जना पक्राउ परेका हुन्।

पक्राउ परेका प्रतिवादीहरूबाट जम्मा एक हजार चार सय १६ वर्षभन्दा बढीको कैद सजाय कार्यान्वयनमा आएको छ भने जरिवाना बापत १४ करोड ७७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, फरार प्रतिवादी समाजमै खुलेआम बस्दा शान्ति सुरक्षामा चुनौती आउने, अपराध दोहोरिने सम्भावना बढ्ने र समाजमा नकारात्मक सन्देश जाने हुँदा उनीहरूलाई कानूनी दायरामा ल्याउनु अपरिहार्य थियो।

प्रहरीले गाउँ–घर, छिमेकमा लुकेर बसेका यस्ता व्यक्तिहरूको सूचना नजिकको प्रहरी कार्यालयमा दिन नागरिकहरूलाई अनुरोध गरेको छ। सूचना दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने र आवश्यक सुरक्षा प्रदान गरिने पनि प्रहरीले जनाएको छ।

खासगरी अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरी लुकेर, भागेर धर पाइदैँन, ढिलो होस् या चाँडो, जसरी जहिले भएपनि प्रहरीले अपराध गर्ने व्यक्तिलाई पक्राउ गरेरै छाड्छ भन्ने विश्वास कोशी प्रदेश प्रहरीले आम नागरिकहरूलाई दिलाउँदै आएको प्रहरीको भनाइ छ।

Tags: #पक्राउ#प्रहरीकोसी प्रदेशनेपाल प्रहरीफरारफरार प्रतिवादी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    286 shares
    Share 114 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.