Sunday, September 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

यातायात कार्यालय कोशीमा मनपरी : सेवा स्थगितबीच सेटिङमा नयाँ सवारी दर्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८२
in समाचार
0
यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना प्रहरीको नियन्त्रणमा
189
SHARES
Share on FacebookShare on Twitter

इटहरी : भदौ २४ गतेको जेनजी आन्दोलनले यातायात व्यवस्था कार्यालय कोशीको कार्यालय जलाइएको छ।

कार्यालय जलेर प्रयोगविहीन भएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशीले मातहतका सबै कार्यालयलाई “सेवा स्थगित” गर्ने परिपत्र जारी गर्यो। सेवाग्राहीलाई स्पष्ट सूचना दिइयो, नयाँ सवारी दर्ता हुन सक्दैन।

तर, वास्तविकता अर्कै देखिएको छ। मन्त्रालयकै आदेशलाई नजरअन्दाज गर्दै यातायात व्यवस्था कार्यालय इटहरी (सवारी दर्ता)का कार्यालय प्रमुख बाबुराम लुइँटेलले घरबाट असोज ५ र ७ गते नयाँ सवारी दर्ता गरेको खुलेको छ।

सेटिङको आरोप

दशैंमा नयाँ गाडी खरिद बढ्ने अवसरलाई निजी गाडी कम्पनीसँगको “सेटिङ”मार्फत उपयोग गरिएको आरोप छ।

कम्पनीहरूले राजस्व तिरेका आधारमा दर्ता गर्नु सामान्य प्रक्रिया हो भन्ने लुइँटेलको जिकिर भए पनि सेवा नै स्थगित भएको अवस्थामा कसरी दर्ता सम्भव भयो ? भन्ने प्रश्न खडा भएको छ ।

नयाँ सवारी दर्ताका लागि प्रयोग हुने रिम्स र भीआरएस सफ्टवेयरमा को, कहाँबाट, कुन युजर आईडी प्रयोग गरेर प्रवेश गर्यो भन्ने यकिन हुनुपर्ने हो।

तर, मन्त्रालयले नै दर्ता भएको तथ्य सार्वजनिक गर्नु प्रशासनिक निगरानी प्रणालीमै गम्भीर प्रश्न उठ्छ।

आन्तरिक मामिला तथा योजना मन्त्री रेवतीरमण भण्डारीले घटना पुष्टि गर्दै लुइँटेलसँग स्पष्टीकरण मागिएको बताए।

मन्त्रालयले सबै यातायात कार्यालयलाई कुन युजर आईडी प्रयोग भयो, कहाँबाट सेवा दिइयो भन्ने विवरण पेस गर्न निर्देशन दिएको उनको भनाइ छ।

यता, यातायात कार्यालयले भने जरिवाना पर्ने डरले व्यावसायीहरूले दर्ता गर्न माग गरेपछि रसिद मात्रै काटेको जनाएको छ।

Tags: #यातायात व्यवस्था विभागसेटिङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता
कला साहित्य

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

मञ्चको छेउमा मधुरो बाँसुरीको धुन बजाइरहेका थिए पूर्ण सुनुवार । यता मञ्चको बीचमा भने कविता वाचन गरिरहेका थिए आठजना कविहरू...

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी
समाचार

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेशागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत...

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

अशोज ११, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३
पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

अशोज ११, २०८३
तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

अशोज ११, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.