Sunday, November 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा यात्रुवाहक बस, अटो र मोटरसाइकल एकापसमा ठोक्किँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ८, २०८२
in समाचार
0
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

226
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका–१२ संविधान चोक नजिक कोशी लोकमार्गमा शुक्रबार सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन्।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२६८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको को २ ह ५६९४ नम्बरको अटोलाई ठक्कर दिँदै पुनः विपरीत दिशाबाट आउँदै गरेको प्र. २–०२–००१ प १६१२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका–७ का ४७ वर्षीय गोकुलराज भण्डारीको मृत्यु भएको हो । घटनामा ३६ वर्षीया गीता श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनीहरू श्रीमान–श्रीमती रहेको प्रहरीले पुष्टि गरेको छ ।

दुवै जनालाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल बूढीगंगा मोरङ पठाइएकोमा गोकुलराजको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

गीताको सोही अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमपछि छोरी सोनी प्रधानले बुझेकी छन् ।

बस चालक धरान उपमहानगरपालिका–८ का ५८ वर्षीय लोकनाथ भट्टराईलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, दुर्घटनामा संलग्न अटो चालक इटहरी–५ का २४ वर्षीय सृजन कुमार राई र अटो प्रहरी चौकी खनारको नियन्त्रणमा छ ।

उक्त दुर्घटनास्थल प्रहरी चौकी खनारबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: #इटहरीदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने
समाचार

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

by माधव पोख्रेल
मंसिर ६, २०८३
0

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्क क्षेत्रमा विश्वकर्मा मन्दिर निर्माण हुने भएको छ। सुनचाँदी व्यवसायी संघ उदयपुरको पहलमा...

१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या
समाचार

१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

by माधव पोख्रेल
मंसिर ६, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा १५० जना विद्यार्थीमा मोतियाबिन्दुको समस्या देखिएको...

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

मंसिर ५, २०८३
राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

मंसिर ५, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्तीको डरले रातभर जाग्राम, पाकेको बाली जोगाउनै मुस्किल

मंसिर ५, २०८३
नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

मंसिर ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

मंसिर ६, २०८३
१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

१५० विद्यार्थीमा मोतियाबिन्दु समस्या

मंसिर ६, २०८३
भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

मंसिर ५, २०८३
राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

मंसिर ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1110 shares
    Share 444 Tweet 278
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    848 shares
    Share 339 Tweet 212
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    339 shares
    Share 136 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.