इटहरीमा नाबालिका बलात्कृत भएकी छन् ।
इटहरी–१६ मा नाबालिका माथि जबर्जस्ती करणी गरेको अभियोगमा ४८ वर्षीय कृष्णप्रसाद ढकाललाई पक्राउ गरिएको छ ।
ढकालले साउन ९ गते बलात्कार गरेको पीडितको उजुरीको आधारमा सोमबार पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय पकलीको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।














Discussion about this post