Wednesday, May 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानमा चार हजार ट्याब्लेट लागूऔषधसहित दुई युवक पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ५, २०८३
in समाचार
0
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
67
SHARES
Share on FacebookShare on Twitter

धरान  : धरान उपमहानगरपालिका–८ स्थित सम्पाङ चोकबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ‘अन टेस्ट’ मोटरसाइकल चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार मोटरसाइकल चालक सुनसरी हरिनगरा गाउँपालिका–६ बस्ने २१ वर्षीय अंकज अन्सारी र पछाडि सवार सोही स्थानका १८ वर्षीय अब्दुल वाहिद अन्सारीलाई नियन्त्रणमा लिइएको छ।

चेकजाँचका क्रममा अब्दुल वाहिद अन्सारीले बोकेको झोलाभित्र ट्रामाडोल २ हजार क्याप्सुल र डेकोलिक २ हजार ट्याब्लेट गरी जम्मा चार हजार पिस लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषधसहित मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Tags: #धरान#पक्राउ#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाइने
विविध

चिया परीक्षणसम्बन्धी नयाँ नियम, निर्यात ठप्प

by रासस
जेष्ठ ६, २०८३
0

झापा : भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
FEATURE BREAKING

तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ६, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–२० तरहराको पानीपियास्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बुधबार बिहानको राति करिब १ः५०...

जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीको सङ्ख्यामा वृद्धि 

जेष्ठ ५, २०८३
झापामा धकेलेर हत्या आरोप : मदिरा जमघटमा युवतीको मृत्यु, युवक प्रहरीको नियन्त्रणमा

झापामा धकेलेर हत्या आरोप : मदिरा जमघटमा युवतीको मृत्यु, युवक प्रहरीको नियन्त्रणमा

जेष्ठ ५, २०८३
बालेनप्रति हर्क साम्पाङको कटाक्ष – “सिंहदरबार जलाइदिन्छु भन्ने र अहिलेको गृहमन्त्री बीच सम्बन्ध छ कि संयोग मात्रै ?”

सहकारी पीडितलाई राज्यकोषबाट रकम दिनु गलत : हर्क साम्पाङ

जेष्ठ ५, २०८३
इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

इलामको रोङमा आइतबार पनि कार्यालय खुल्ला हुने 

जेष्ठ ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाइने

चिया परीक्षणसम्बन्धी नयाँ नियम, निर्यात ठप्प

जेष्ठ ६, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

जेष्ठ ६, २०८३
जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीको सङ्ख्यामा वृद्धि 

जेष्ठ ५, २०८३
झापामा धकेलेर हत्या आरोप : मदिरा जमघटमा युवतीको मृत्यु, युवक प्रहरीको नियन्त्रणमा

झापामा धकेलेर हत्या आरोप : मदिरा जमघटमा युवतीको मृत्यु, युवक प्रहरीको नियन्त्रणमा

जेष्ठ ५, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1403 shares
    Share 561 Tweet 351
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    513 shares
    Share 205 Tweet 128
  • इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन