Monday, July 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशमा दर्ताविनै भाषा पढाएर विद्यार्थीसँग मोटो शुल्क असुल्ने कन्सल्टेन्सी निगरानीमा

रासस by रासस
असार २२, २०८३
in समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter

झापा : जिल्लामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन् ।

नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाले जिल्लामा झन्डै २०० वटा शैक्षिक परामर्श संस्था नियमविपरीत सञ्चालन हुँदै आएको दाबी गरेको छ ।

इक्यानको परामर्शमा इलाका प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरी कानुनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी कारबाहीको दायरामा ल्याइएको छ ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार कोशी प्रदेश सरकारमा जिल्लाका १८८ शैक्षिक संस्था नियमानुसार दर्ता भएका छन् ।

तर, झन्डै आधाले दर्ता अनुमतिबिनानै भाषा अध्यापनका लागि शैक्षिक परामर्श कक्षाहरु सञ्चालन गरेका भेट्टिएकाले कानुनको दायरमा ल्याउनुपरेको उनले जानकारी दिए ।

दमकमा करिब ९०, विर्तामोडमा १२५ शैक्षिक परामर्श दाता संस्था छन् । दमकमा सञ्चालित परामर्श दाता संस्थामध्ये ३२ वटाले दर्ता अनुमति लिएका छन् ।

भाषा अध्यापन गराउने शैक्षिक परामर्श दाता संस्थाले विद्यार्थीसँग मोटो रकम असुल गरी आएको गुनासो आएपछि प्रशासनले अनुगमन तीव्र बनाएको हो ।

Tags: #झापाकन्सल्टेन्सी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद
समाचार

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिकामा लामो समयदेखि प्रयोगविहीन रहेको एक घरको छतबाट दुई थान पुराना कटुवा पेस्तोल बरामद भएका छन्।...

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम
समाचार

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

विराटनगर : सरकारी अस्पतालको बहुमूल्य जग्गामा वर्षौँदेखि व्यावसायिक सटर सञ्चालन गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका संस्थाहरूलाई कोशी अस्पतालले...

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

असार २२, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३
इनरुवामा रोपाइँको रौनक

इनरुवामा रोपाइँको रौनक

असार २२, २०८३
इटहरीको होटलबाट लागूऔषधसहित एक युवक पक्राउ

इटहरीको होटलबाट लागूऔषधसहित एक युवक पक्राउ

असार २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

असार २२, २०८३
कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

असार २२, २०८३

कोशी प्रदेशमा दर्ताविनै भाषा पढाएर विद्यार्थीसँग मोटो शुल्क असुल्ने कन्सल्टेन्सी निगरानीमा

असार २२, २०८३
गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

असार २२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    762 shares
    Share 305 Tweet 191
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    399 shares
    Share 160 Tweet 100
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.