Tuesday, August 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

मन्त्री बनेको भोलिपल्टै सहिद स्मृति विद्यालय पुगे जीवन आचार्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
in FEATURE BREAKING, विविध, समाचार
0
मन्त्री बनेको भोलिपल्टै सहिद स्मृति विद्यालय पुगे जीवन आचार्य
105
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले मन्त्री नियुक्त भएको भोलिपल्टै इटहरी–१९ स्थित सहिद स्मृति आवासीय विद्यालय पुगेर वृक्षारोपण गरेका छन्।

सोमबार कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका आचार्य मंगलबार बिहान विद्यालय पुगेका हुन्। विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनले वृक्षारोपण गर्दै वातावरण संरक्षणसँगै सहिद परिवारका सन्ततिको शिक्षाका विषयमा पनि चासो व्यक्त गरेका थिए।

मन्त्री आचार्यले विद्यालयमा अध्ययनरत सहिद, बेपत्ता तथा घाइतेका सन्ततिसँग भेटघाट गरेका थिए।

उनीहरूसँगको भेटमा आचार्यले सहिद तथा बेपत्ता परिवारका सन्ततिलाई राज्यले उपलब्ध गराउँदै आएको शिक्षा तथा संरक्षणका विषयमा समेत जानकारी लिएका थिए।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूसँग कुराकानी गर्दै उनले सहिदहरूले देखेको सपना र मुलुकका लागि गरेको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए।

सहिद परिवारका सन्ततिको शिक्षा र भविष्य निर्माणमा राज्यको जिम्मेवारी महत्वपूर्ण रहेको उनको भनाइ थियो।

आचार्यले आफू प्रदेश सरकारको जिम्मेवारीमा रहेकाले सहिदका सपना पूरा गर्ने दिशामा इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेशको विकाससँगै सहिद तथा बेपत्ता परिवारका समस्या समाधानमा पनि आवश्यक पहल गर्ने बताए।

कार्यक्रममा कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारको पनि सहभागिता थियो।

मन्त्री नियुक्त भएपछि पहिलोपटक विद्यालय पुगेका आचार्यले विद्यालयको अवस्था, विद्यार्थीको आवश्यकता तथा भौतिक पूर्वाधारका विषयमासमेत जानकारी लिएका थिए।

Tags: जीवन आचार्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु
विविध

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

इटहरी : रोटरी क्लब अफ इटहरीले बालबालिकाको आँखा परीक्षण तथा उपचार अभियान सुरु गरेको छ। विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा...

विविध

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

by रासस
भदौ २, २०८३
0

इलाम : इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न रु ८४ लाख ७१ हजार ४६० खर्च भएको...

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भदौ २, २०८३
कोशी सरकारमा नेकपा सहभागी, यी हुन् नवनियुक्त मन्त्री

कोशी सरकारमा नेकपा सहभागी, यी हुन् नवनियुक्त मन्त्री

भदौ १, २०८३
वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

भदौ २, २०८३
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भदौ २, २०८३
मन्त्री बनेको भोलिपल्टै सहिद स्मृति विद्यालय पुगे जीवन आचार्य

मन्त्री बनेको भोलिपल्टै सहिद स्मृति विद्यालय पुगे जीवन आचार्य

भदौ २, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    301 shares
    Share 120 Tweet 75

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन