उदयपुरगढी गाउँपालिकास्थित उदयपुरगढी दरबार क्षेत्रको ड्रोनबाट लिइएको तस्बिर ।
१४औँ शताब्दीदेखि १६औँ शताब्दीसम्म सेन वंशले उदयपुरगढीबाट शासन सञ्चालन गरेको इतिहासमा उल्लेख छ । यही किल्लाको नामबाट जिल्लाको नाम उदयपुर रहन गएको हो ।
यस जिल्लाको सदरमुकाम उदयपुरगढीमा नै रहेकोमा विसं २०२८ सालपछि मात्र सदरकुमाम गाईघाटमा सरेको हो ।
तस्वीर : तुलसीप्रसाद कोइराला/रासस











Discussion about this post