Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

माधव पोख्रेल by माधव पोख्रेल
भदौ ३१, २०८३
in FEATURE BREAKING, समाचार
0
उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते
52
SHARES
Share on FacebookShare on Twitter

दयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बुधबार बिहान १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ५६३५ नम्बरको हायस गाडी ठक्कर खाई दुर्घटना हुँदा १७ जना मानिसहरु घाईते भएका छन् ।

उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ तत्कालै अस्थायी पहरी पाेस्ट सङ्गमचाैक र जिल्ला प्रहरी कार्यालय उदयपुरबाटसमेत प्रहरी निरीक्षक बिपेश कुमार देवको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको, घाईतेको अवस्था अनुसार १० जना घाईतेहरु सुविधा सम्पन्न अस्पतालमा रेफर समेत गरिएको छ । ट्रक चालक रत्न बहादुर तामाङ प्रहरीको नियन्त्रणमा रहेका छन्, उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

हायसमा सवार जिल्ला गोर्खा घरभै काठमाडौं चन्दागिरी न पा वडा नं १४ बस्ने वर्ष ५६ की इन्दिरा श्रेष्ठको अबवस्था मध्यम रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ ।जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा न. ७ बस्ने वर्ष २७ की पवित्रा भट्टराईको अवस्था मध्यम रहेको ।

जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष ४८ की रुक माया श्रेष्ठको अवस्था मध्यम रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी काठमाण्डौको चन्द्रागिरी १४ बस्ने वर्ष ५३ की पविना श्रेष्ठको अवस्था मध्यम रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ । मोरङ कानेपोखरी गा.पा वडा नं ६ रमाइलो बस्ने वर्ष २४ को लबिन चौलागाईको अवस्था मध्यम रहेको । हायसको सहचालक जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं ६ रमाइलो बस्ने वर्ष ४० को देवराज बि.क को अवस्था मध्यम रहेको र थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ ।

हायस चालक कानेपोखरी ६ रमाइलो बस्ने वर्ष ४४ को राम बहादुर बि.क.को अवस्था मध्यम रहेको र थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ । बाँके नेपालगञ्ज न.पा. वडा नं ३ बस्ने वर्ष २१ की लक्ष्मी गिरीको अबस्था सामान्य रहेको । जिल्ला उदयपुर त्रियुगा न.पा.वडा नं ३ मिलन चोक बस्ने वर्ष ४२ की रस्मिला दाहालको अबस्था मध्यम रहेको । मोरङ सुन्दरहरैचा न पा वडा नं ०६ बस्ने वर्ष ७९ की जमुना राईको अबस्था सामान्य रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएकोछ । ऐ ऐ बस्ने वर्ष ४१ को एदु चन्द्र राईको अवस्था मध्यम रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ ।

यसैगरी अन्य घाइतेहरुमा जिल्ला ईलाम जोग माई न.पा. वडा न १ बस्ने वर्ष २५ को सगुन गुरुङको अबस्था सामान्य रहेको । जिल्ला उदयपुर बेलका न।पा। वडा नं. ६ बस्ने वर्ष ३१ को डम्बर बहादुर बि.क को अबस्था सामान्य रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएकोछ । सिन्धुली कमलामाई न.पा. वडा नं १ बस्ने वर्ष ४० की सानु थापाको अबस्था सामान्य रहेको छ ।
मोरङ कानेपोखरी गा.पा. वडा नं ६ बस्ने बर्ष अ २१ को करुण बि.कको अबस्था मध्यम रहेको ।

उदयपुरकै बेलका न.पा. वडा नं ६ बस्ने वर्ष २० को सुदिप राईको अबस्था मध्यम रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ । काठमाडौं बुढानिलकण्ठ न.पा. वडा ५ वस्ने वर्ष ४३ की शान्ति न्यारिकाको अबस्था मध्यम रहेको । उनलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)
FEATURE BREAKING

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०८३
0

२०८३ भदौ ३१ गते बुधवार सोही अनुसार १६ सेप्टेम्बर २०२६ श्रीशाके १९४८ नेपाल संवत् ११४६ ञलाथ्व दक्षिणायन , वर्षा ऋतु...

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

भदौ ३१, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    948 shares
    Share 379 Tweet 237
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    756 shares
    Share 302 Tweet 189
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    272 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन