इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरी र नेकपा नेता तथा खानेपानी इटहरीका अध्यक्ष रामप्रसाद चौंलागाई बीचको लामो समयदेखि चल्दै आएको द्धन्द्ध सहमतिमा टुङ्गिएको छ । नेकपा प्रदेश नम्बर १ का इञ्चार्ज भीमप्रसाद आचार्य लगायतका नेताहरुको गोप्य भेलाबाट उनीहरु बीचको द्धन्द्ध रोकिएको हो ।
पार्टीमा बद्नाम भएको भन्दै नेकपाले दुवै नेतालाई उपस्थित गरेर गोप्य कोठामा दुवै नेताको झगडा मिलाएको बुझिएको छ ।
यो पनि
https://takuranews.com/2020/02/07/%e0%a4%87%e0%a4%9f%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%b0/
https://takuranews.com/2020/02/09/%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%a6-%e0%a4%9a%e0%a5%8c%e0%a4%a7%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be/
Discussion about this post