बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकामा युवा क्लब गठन गरिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. ३ मा युवा क्लब गठन गरिएको हो ।
बराहक्षेत्र नगरपालिका, मेयर निलम खनाल, प्रशासकीय अधिकृत मनुकुमार लिम्बु, सूचना शाखाका पुकार पोख्रेल वडाध्यक्ष रुद्र बहादुर दाहाल लगायतको सहयोगमा कमिटि गठन गरिएको हो ।
समितिको अध्यक्षमा आउसन पौडेल, उपाध्यक्षमा सविना पोख्रेल, सचिवमा लक्ष्मी धामी, कोषाध्यक्षमा गणेश पौडेल रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा अबिषेक पौडेल, तुसार शाह, सीमा धामी, जुनी लिम्बू, अर्जुन ऋषिदेव, राधा राजधामी रहेका छन् ।
कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ
फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...










Discussion about this post