इटहरी जेसीज वर्ष २०२१ को अध्यक्षमा प्रकाश राई निर्वाचित भएका छन् ।
अध्यक्षका प्रत्यासी सुमन सुवेदीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । दुई अध्यक्षका उमेदवारबीच सहमति नभएपछि शनिवार साँझ निर्वाचन भएको थियो ।
त्यस्तै, कार्यकारिणी उपाध्यक्षमा दीलिप पराजुली र मिसन पराजुली निर्विरोध चयन भएका छन् ।
उपाध्यक्षमा सौरभ प्रधान ,प्रमोद घिमिरे, याम कुमार दाहाल, रविन न्यौपाने चयन भएका छन् भने सचिवमा सुजन पुरी चयन भएका छन् ।
















Discussion about this post