Friday, December 5, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नेपालमा क्यान्सरबाट दैनिक ४० जनाको मृत्यु, इटहरीमा गराईयो सचेतना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १२, २०७६
in समाचार
0
नेपालमा क्यान्सरबाट दैनिक ४० जनाको मृत्यु, इटहरीमा गराईयो सचेतना
379
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपालमा क्यान्सर रोग लागेर दैनिक ४० जनाको मृत्यु हुने गरेको बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीले बताएका छन् ।
सोसियल रिकन्ड्रक्सन फाउन्डेशन इटहरीले शनिबार आयोजना गरेको जनचेतना कार्यक्रममा बोल्दै उनले क्यान्सर रोगबाट दैनिक ४० जनाको मृत्यु हुने बताएका हुन् ।
डाक्टर शाहीले क्यान्सर रोग भयावह नरहेको र यसको हेलचेक्राईँले मानिसको मृत्यु हुने गरेको बताए ।

‘क्यान्सर भन्दा खत्रा रोग प्रेसर र डायबिटिज हो,’ उनले भने, ‘समय–समयमा उपचार गराएमा क्यान्सरको रोग ठीक हुन्छ ।’ उनले नेपालमा अहिलेसम्म सबैभन्दा बढी मानिस फोक्सोको क्यान्सरबाट निधन हुने गरेको सुनाए । शाहीले धूवाँ धूलोको कारण, नचाहाँदा–नचाहाँदै पनि मोटाउँने, अस्वभाविक रुपमा तौल घट्ने, बिनाकारण आवाज परिवर्तन हुने जस्ता कुरा भएमा क्यान्सरको लक्षण हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

अहिले नेपालमा पाठेघरको मुखको क्यान्सर भएका महिलाहरुको संख्यामा बृद्धि भईरहेको बताउँदै दैनिक ५ जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरे । युवा उमेरमै पनि अहिले मुखको क्यान्सर हुने गरेको उनको भनाई थियो । ‘अहिले २५–३० बर्षका मानिसलाइ मुखको क्यान्सर हुने गरेको छ, यसको कारण हो, खैनी, चुरोट र अन्य हानीकारक पदार्थ खानुले पनि क्यान्सर हुन्छ ।’ उनले भने । पोलेको मासु खान नहुने र शारीरिक व्यायाम गरेमा क्यान्सरबाट बच्न सकिने उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सिताराम मेहेताले क्यान्सरको नियन्त्रण गर्नका लागि उक्त कार्यक्रम गर्नु सराहनीय रहेको तर्क गरे । ‘म आफैँ उपचारका लागि दिल्ली पुगेको छु, हामीले नजानेरै ठूलो क्षति बेहोर्नुपरिरहेको छ,’ उनले भने, ‘हाम्रा नेताहरू सानो उपचारका निम्ति हङकङ, सिंगापुर पुगिरहेको अवस्था छ, तर नेपालमै सचेत भएमा यसबाट बच्न सकिन्छ ।’
पछिल्लो समय नेपालमा क्यान्सर रोगबाट मृत्यु हुनेको संख्या भयावह रहेको भन्दै क्यान्सर लाग्न नदिनका लागि उक्त सचेतना कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष राम निरौलाले बताए ।

उनले भने, धूँवा, धूलोका कारण पनि हामीलाई रोग लागिरहेको छ, रोग लाग्न नदिनका लागि पनि यो निःशुल्क सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।’ संस्थाका सचिव रमेश खड्काले यसअघि पनि उक्त संस्थाले विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको र आगामी दिनमा सचेतनाका कार्यक्रमहरु आयोजना गर्ने बताए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण
समाचार

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण

by टाकुरा न्यूज । इटहरी
मंसिर १८, २०८२
0

धरान : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेकी छन्।...

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ
समाचार

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर १८, २०८२
0

विराटनगर : विराटनगर महानगरपालिका १७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरिएको छ । कोशी प्रदेश प्रहरी...

ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

मंसिर १८, २०८२
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

मंसिर १८, २०८२
झापामा नरिवलको व्यावसायिक खेती

झापामा नरिवलको व्यावसायिक खेती

मंसिर १८, २०८२
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

मोरङमा दाजुले छुरा प्रहार गरी भाइको हत्या

मंसिर १८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण

मंसिर १८, २०८२
स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

मंसिर १८, २०८२
ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

मंसिर १८, २०८२
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

मंसिर १८, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1340 shares
    Share 536 Tweet 335
  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    462 shares
    Share 185 Tweet 116
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    384 shares
    Share 154 Tweet 96
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    232 shares
    Share 93 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.