सप्तरी जिल्लाको राजविराजमा एउटा जंगली हात्ती करेन्ट लागेर मरेको छ ।
गहुँ खेत खेतबारीमा लगाइएको करेन्ट लागेर हात्तीको मृत्यु भएको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । यो भन्दा १ महिना अघि पनि सप्तरीमा करेन्ट लागेर हात्ति मरेको थियो ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको आरक्ष प्रशासन कार्यालयले जनाएको छ ।















Discussion about this post