भरुवा बन्दुकसहित उदयपुरमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले कटारी नगरपालिका १३ मयंखुका ४० वर्षीय प्रकाशकुमार राना मगर बन्दुकसहित पक्राउ परेको हो ।
अवैध बन्दुक खेलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post