मोरङको सुन्दरहरैंचा १० स्थित सुकुना सामुदायिक बनमा हात्तीको आक्रमणबाट मंगलबार एक महिलाको मृत्यु भएको छ ।
सुन्दरहरैंचा खोर्साने सयपत्रीटोलकी ३२ वर्षीया सीता पराजुलीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
जंगलमा घाँस काट्न गएको अवस्थामा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल लैजादैँ गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।











Discussion about this post