तरहरा : इटहरी १९ मा कोरोना लागेको भन्दै स्थानीयले हल्ला फिजाएँपछि स्थानीय त्रसित भएका छन् ।
केही दिन अगाडि भारतबाट साइकलमा आएका एक व्यक्तिले कोरोना ल्याएको भन्दै स्थानीय त्रसित बनेका हुन् ।
भारतको दरवंगा घर बताउँने उनी केही दिनयता आएका हुन् । उनको आजै इटहरीमा कोरोनाको र्यापिड टेष्ट गरिएको थियो । परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको इटहरी अस्पतालले जनाएको छ । परीक्षणपछि उनलाई इटहरीको क्वारेन्टाइनमा पठाइएको छ ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post