उदयपुरका एकजना पत्रकार सहित ९ जनामा कोरोना पुष्टि भएको छ ।
विभिन्न अस्पतालमा चेक गर्दा ९ जनामा कोरोना पुष्टि भएको हो ।
धरानस्थित वीपी प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा एक पत्रकारको रिपोर्ट पोजेटिभ आएको हो।
जिल्लाका ७० जना पत्रकारको स्वाब परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने बाँकी ६९ जनाको नेगेटिभ रिपोर्ट आएको छ ।
Discussion about this post