सुनसरीका ४ जना कोरोना संक्रमित सहित प्रदेश १ बाट बिहीबार (आज) २७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट २७ जना कोरोनामुक्त भएर बिहीबार डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा सुनसरीका ४, उदयुरका ३, झापाका ७, मोरङका ६, धनकुटाका २, खोटाङका १ र सप्तरीका २ जना रहेका छन् ।
Discussion about this post