वीपी प्रतिष्ठान धरानस्थित हाडजोर्नी विभागमा रहेका एकजना बिरामीमा कोरोना देखिइकोा छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
अप्रेशन गर्नुभन्दा अघि गरिएको पिसिआर जाँचको रिपोर्ट पोजेटिभ आएको थियो । उनी करिब १० दिनदेखि अर्थो अब्जरभेसन वार्डमा थिए ।
Discussion about this post