चेक बाउन्सको आरोपमा इटहरीबाट एकजना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय इटहरीले चेक बाउन्स आरोपमा इटहरी १ का यामबहादुर राईलाई पक्राउ गरेको हो।
इटहरीकै एकजना महिलाले दिएको उजुरीको आधारमा बर्षीय राईलाई नियन्त्रणमा लिएको इटहरी प्रहरीले जनाएको छ।
पक्राउ परेका ब्यक्तिले ती महिलालाई बैँकमा रकम नभएको ४ लाख ५० हजारको चेक दिएका थिए ।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post