इटहरी उपमहानगरपालिका वडा नं. ५ का एक पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्थानीय एक फर्निचर उद्योगमा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि भएको बताईएको छ ।
उनलाइ होम आइसोलेसनमा राखेर उपचार सुरू गरिएको बताईएको छ ।
उपमहानगरले बिभिन्न समयमा गरेको स्वाब परीक्षणको रिपोर्ट अहिलेसम्म नआउँदा कोरोनाको त्रास बढ्दो छ ।
















Discussion about this post