इटहरी : नेपाली सिने क्षेत्रका कलाकारहरु बेला–बेला केही न केही फन्डा गरेर चर्चामा आइरहन्छन् । कहिले आफ्नै ड्रेसअपले होस् त घुमघामका बेलाको तस्वीरले होस् । वा भनौ प्रेमीप्रेमिका बीच पोखिएका आवेगवाला तस्वीरले होस् । सामाजिक सञ्जालमा चर्चा र आलोचना भैरहेको हुन्छ । यस्तैमा एक–अर्का बीचको रिसका कारण पनि चर्चा कहिले काँही हुन्छ । तर, खासै ठुलो रुप लिरहेको हुँदैन । तर, यो पटक भने रिसको ज्वाला मज्जैले दन्केको छ । कुरा हो सुष्मा कार्की र पुजा शर्मा बीचको । करिव २ वर्ष अघि सार्बजनिक भएको एक अन्तरबार्ताको क्लिपहरुका कारण यतिबेला यो विवाद उत्कर्षमा पुगेको देख्न सकिन्छ ।
हेर्नुस के भन्छन यी २ का फ्यानहरु ?
Discussion about this post