Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

डाक्टर रोबिन श्रेष्ठ भन्छन्, हाडजोर्नी तथा नशा रोग सम्बन्धि सबै उपचार यहिँ सम्भव छ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३०, २०७६
in अन्तर्वार्ता
0
डाक्टर रोबिन श्रेष्ठ भन्छन्, हाडजोर्नी तथा नशा रोग सम्बन्धि सबै उपचार यहिँ सम्भव छ
1.6k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको इटहरीमा रहेको बेदान्त हस्पिटल लामो समय देखि सन्चालनमा छ । सञ्चालक इन्द्र बहादुर श्रेष्ठले आँफूले इटहरीमा हस्पिटल सञ्चालन गरी यहाँका गरीब तथा निमुखाहरुका लागि न्यून शुल्कमा सेवा प्रदान गर्दै आएका छन् ।
उक्त हस्पिटलमा फेमिली फिजिसियन, मुटु तथा प्रेसर रोग, स्त्री तथा प्रसुति रोग, बाल तथा नवजात शिशु रोग, नाक कान तथा घाँटी रोग, जेनेरल सर्जन लगायत का विभिन्न रोगको उपचार गरिदैँ आएको छ । सोही हस्पिटलमा सेवा प्रदान गर्दै आएका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोविन श्रेष्ठसंग हार्डजोर्नी तथा नशा रोगका बारेमा टाकुरा न्यूजका लागि मनोज निरौलाले गरेको कुराकानीको केही अंश–

हाडजोर्नी तथा नशा रोगलाई सर्वसाधारणले कसरी बुझ्नु आवश्यक छ ?

हाडजोर्नी तथा नशा रोग (अर्थोपेडिक) लाई सामान्य भाषामा हाडजोर्नी तथा नशा रोगसँग सम्बन्धित निदान, उपचार, शल्यक्रिया लगायतलाई बुझ्नु आवश्यक छ । सजिलो हिसाबले भन्नुपर्दा हाडजोर्नी तथा मांशपेसीमा लाग्ने चोटपटकलाई समेत बुझ्नुपर्ने हुन्छ । तर, यसलाई यति मात्र बुझेर पुग्दैन। पछिलो समय यसमा पनि बिभिन्न बिधाको विकास भएको छ । जसमा ट्रमा, स्पाईन हाडजोर्नीमा लाग्ने क्यान्सर, स्पोर्ट्स ईन्जुरी लगायत अहिले भने बिभिन्न विधाको विकास भइसकेको छ ।

दुर्घटना बाहेक अन्य के कारणले हाडजोर्नीमा समस्या हुने गरेको छ ?
हाडजोर्नी जन्मजात, शरीरमा आवश्यक तत्वको कमी तथा गडबडी, उमेर, बाथ, संक्रमण, दैनिक क्रियाकलापका कारण, हाडजोर्नी तथा मांसपेसीमा लाग्ने क्यान्सर, ट्युमर लगायतका कारण पनि लाग्ने गर्दछ ।

कुन उमेर समुहलाई कस्तो प्रकारको समस्या देखिन्छ ?

यो रोग युवा पुस्तामा चोटपटक तथा दुर्घटनाको कराणले बढी हुने देखिन्छ । बच्चा र बृद्ध उमेरमा भने रोगसंग लड्ने प्रतिरोधात्मक क्षमताको कमी र संक्रमणका कारणले समस्या बढी हुने देखिन्छ ।

कस्ता रोगका बिरामी बढी आउने गर्दछन् ?

बढी रुपमा ढाड दुख्ने र घुँडाका समस्या लिएर आउने बढी देखिन्छन् । ट्रमा सेन्टर हुनुले चोटपटकका बिरामी बढी आउने गरेका छन् ।

यसको उपचार पद्दति र प्रविधि कस्तो छ नि ?

यो बेदान्त हस्पिटलमा भन्नुपर्दा जस्तै शरीरमा गाँठा गूँठी, मुसा वा खिल भएको छ्ड्क्रे बिजेको, हात वा खुट्टा भाँचिएको, हात वा खुट्टामा सिन्का बिजेको र मासु पलाको, हड्डीलाई ठाउँमा ल्याउने समस्या, घुँडाको जोर्नी प्रत्यारोपण गर्न सक्ने सम्मको प्रविधि र जनशक्ति रहेको छ । ढाडमा स्पाईनल कर्डमा समस्या नदेखिएको खण्डमा ढाड बाङ्गिने, कुप्रिने समस्या पूर्ण रुपमा निको पार्ने उपचार पद्दति हामीसँग छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

सबैभन्दा सुरुमा त आफ्नो कुरा राख्ने मौका दिएकोमा टाकुरा न्यूजलाई धन्यवाद भन्न चाहन्छु । स्वास्थ्य नै ठूलो सम्पत्ती हो । आफ्नो स्वास्थ्यको राम्रो ख्याल गरियो भनेमात्र हामी अन्य कुराहरुमा सकृय रहन सक्छौं । त्यसैले रोग लागेको अथवा शंका लागेको खण्डमा तुरुन्त अस्पताल जानका लागि आग्रह गर्दछु ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)
अन्तर्वार्ता

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

by राज भट्टराई
अशोज १, २०८३
0

मोरङको विराटनगरमा रहेर लामो समयदेखि कविता तथा आख्यान विधामा कलम चलाइरहेकी साहित्यकार सीमा आभासको पछिल्लो समय ‘महायुग’ उपन्यास प्रकाशित भएको...

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
0

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार दिनेश धमलासँग वर्तमान व्यावसायिक वातावरण,...

‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)

‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)

असार २०, २०८३
अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

असार १९, २०८३
‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)

‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)

असार १९, २०८३
२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

असार १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.