Tag: कोसी प्रदेश

कोशी प्रदेशमा पेन्सन कार्यान्वयनमा, २०७६ पछि नियुक्त कर्मचारी समेटिने

विराटनगर : कोशी प्रदेश सरकारले २०७६ साउन १ गतेपछि नियुक्त प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूको निवृत्तिभरण व्यवस्थापनका लागि योगदानमूलक पेन्सन ...

Read more

कोशी प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय – खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल

विराटनगर : कोशी प्रदेश सरकारको शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको ...

Read more

नयाँ मन्त्रिपरिषद्पछि कोशी प्रदेश सरकारको बैठकले गर्‍यो यस्ता निर्णय

इटहरी : कोशी प्रदेश सरकारको बिहीवार बसेको बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ...

Read more

कोशीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

इटहरी : कोशी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् हेरफेर गरेसँगै नवनियुक्त मन्त्रीहरूले ...

Read more

कोशी प्रदेशमा एमाले-कांग्रेसको भागभण्डा पु¥याउन मन्त्रिपरिषद् हेरफेर

इटहरी : कोशी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । एमाले र कांग्रेसको भागबण्डा पु¥याउनका लागि मन्त्रिपरिषद् हेरफेर गरिएको हो । ...

Read more

कोशीमा सरकार पुनर्गठनको तयारी

इटहरी : कोशी प्रदेश सरकार पुनर्गठनको तयारी भइरहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् । मन्त्रिपरिषद् ...

Read more

कोशी प्रदेश सरकार चाँडै पुनर्गठन : मुख्यमन्त्री कार्की

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार चाँडै पुनर्गठन गर्ने बताएका छन्। प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु ...

Read more

प्रदेश आयोजना बैंकलाई चुस्त बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन दिएका छन्। कोशी प्रदेश ...

Read more

यस्तो छ कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय

विराटनगर : कोशी प्रदेश सरकारको शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला ...

Read more

कोशीमा मेसु नियुक्तिमा संघ–प्रदेश टकराव, चिकित्सकद्वारा सेवा बहिष्कारको चेतावनी

इटहरी : अस्पताल नेतृत्वको विषयलाई लिएर कोशी प्रदेश सरकार र प्रादेशिक चिकित्सकबीच टकराव चर्किँदै गएको छ। प्रदेश मातहतका अस्पतालमा संघीय ...

Read more
Page 3 of 69 1 2 3 4 69

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्