Tag: कोसी प्रदेश

कोसी प्रदेशको पुनः नामकरण नगरे बैशाख ११ गतेदेखि आन्दोलन गर्ने चेतावनी

विराटनगर : कोसी प्रदेशको नाम खारेजी र पुनः नामकरणको मागमा प्रदेश सरकार र प्रदेशसभाले बैशाख १० गतेभित्र सम्बोधन नगरे विराटनगर ...

Read more

कोसी प्रदेश : मन्त्रिपरिषद् बैठकका यी हुन् चार निर्णय

विराटनगर : कोसी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ । मनमोहन प्राविधिक विश्वविद्यालय भौतिक पूर्वाधार निर्माणका ...

Read more

कोसी प्रदेश नामकरण : प्रदेशका मन्त्री बुद्विकुमार राजभण्डारीको घरमा तोडफोड

इटहरी : कोसी प्रदेश सरकारका सामाजिक विकास मन्त्री बुद्विकुमार राजभण्डारीको घरमा प्रदेशको नामकरणका विषयमा असन्तुष्ट भएको समूहले तोडफोड गरेको छ ...

Read more

इटहरी आएर माधव कुमार नेपालले भने, ‘प्रदेशको नाम कोसी राखियो, राम्रै भयो’

इटहरी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश १ को नाम कोसी राख्नु राम्रो भएको बताएका छन् ...

Read more

कोसी प्रदेशको पुनः नामकरण गर्न माग गर्दै सभामुखलाई बुझाइयो ज्ञापनपत्र

विराटनगर : कोसी प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिले सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत् उनीहरूले ...

Read more

कोसी प्रदेश : आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

इटहरी : कोसी प्रदेशको नामकरणविरुद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)लाई सहिद घोषणा गरिएको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई ...

Read more

कोसी प्रदेश : यी हुन् आफ्नै घरमा बसेर घरभाडा बुझ्ने सांसद

विराटनगर : कोसी प्रदेशका प्रदेशसभा सदस्यले आफ्नै घरमा बसेर घरभाडा बुझेको पाइएको छ । सुनसरी र मोरङ घर भएका प्रदेशसभा ...

Read more

पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो

इटहरी : कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । शुक्रबार (आज) बिहान इटहरी २० नं. ...

Read more

कोसी प्रदेश : धरान उपमहानगरमा लेटर प्याड र स्टाम जलाइयो, कार्यालयमा तालाबन्दी (तस्वीरहरूसहित)

धरान : कोसी प्रदेश नामकरणको विरोधमा धरान उपमहानगरपालिकामा पनि तालाबन्दी गरिएको छ । पहिचान पक्षधरहरूले उपमहानगरपालिका कार्यलयबाट केही स्टाम र ...

Read more

कोसी प्रदेश : मुख्यमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सभामुखको अनुमति

विराटनगर : कोसी प्रदेशमा मुख्यमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सभामुखको अनुमति चाहिने भएको छ । प्रदेशसभा संचालन नियमावली मस्यौदा समितिले ...

Read more
Page 70 of 73 1 69 70 71 73

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्