Tag: बीमा

स्वास्थ्य बिमा गरेकाले उपचार गराउदा कूल खर्चको १० प्रतिशत पैसा तिर्नुपर्ने

खोटाङ : स्वास्थ्य बीमा गरेका व्यक्तिहरुले उपचार गराउँदा लाग्ने कूल खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने भएको छ। स्वास्थ्य बिमा बोर्ड ...

Read more

बीमाको पहुँचमा ४४.३८ प्रतिशत नेपाली, कोसी प्रदेशबासीमा पहुँच पु¥याउन मुख्यमन्त्रीको जोड

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशबासीलाई पु¥याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल ...

Read more

पत्रकार चौधरी परिवारलाई सानिमा इन्स्योरेन्सले दियो एक करोड चार लाख

इटहरी : सानिमा रिलायन्स इन्स्योरेन्सले नौ महिनाअघि मृत्यु भएका एक बिमितलाई एक करोड चार लाख हस्तान्तरण गरेको छ । धनकुटाका ...

Read more

इटहरी उपमहानगरले दुई हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

इटहरी : इटहरी उपमहानगरपालिकाले दुई हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई ...

Read more

कोरोना बीमाको भुक्तानी सुरु

इटहरी : कोरोना महामारीका बेला गरिएको कोरोना बीमाको भुक्तानी सुरु हुने भएको छ । निर्जीवन बीमा कम्पनीले आजदेखि कोरोना बीमा ...

Read more

अब स्वास्थ्य बीमाको रेफर लिन इटहरी अस्पताल पुग्न नपर्ने, थप चार ठाउँबाट सेवा विस्तार (सूचनासहित)

इटहरी : इटहरी उपमहानगरपालिकाले आफ्ना थप चार स्वास्थ्य चौकीबाट रेफर दिने भएको छ । नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पदभार ग्रहण ...

Read more

कोरोना बीमा भुक्तानी दिन उच्च अदालतको आदेश

विराटनगर : उच्च अदालत विराटनगरले कोरोना बीमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य ...

Read more

प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच २७१ सञ्चारकर्मीको दुर्घटना बीमा सम्झौता

इटहरी : नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ । सोमबार (आज) प्रेस युनियन सुनसरी ...

Read more

इटहरीमा एक करोड ६ लाखको बीमा दाबी भुक्तानी

इटहरी : एलआइसी नेपाल इन्स्योरेन्स इटहरी शाखाले एक करोड ६ लाख ७० हजार बीमा दाबी भुक्तानी गरेको छ । इटहरी ...

Read more

वीपी प्रतिष्ठानमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । बीमित बिरामीको उपचारबापत ...

Read more
Page 1 of 2 1 2

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार