Tag: अपराध

उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाएकी महिलाको मृत्यु

उदयपुर : उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ । घरायसी विवादका क्रममा असोज २२ गते ...

Read more

झापामा श्रीमतीको हत्या, श्रीमान पक्राउ

झापा : झापाको अर्जुनधारामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको अर्जुनधारा नगरपालिका ३ स्थित ...

Read more

यी हुन् उदयपुरमा श्रीमतीको टाउको गिँडेर हत्या गर्ने पुरुष

उदयपुर : उदयपुरमा श्रीमतीलाई धारिलो हतियार खुकरी प्रहार गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उदयपुरको ...

Read more

उदयपुरमा श्रीमतीको टाउको गिँडेर टुक्र्याए, हातमा बोकेर बजारतिर हिँडेपछि…

उदयपुर : उदपुरमा आफ्नै श्रीमतीको हत्या गरी टाउको बोकेर हिँड्दै गरेको एक भिडियो अहिले सामाजिक सञ्जालमा बाहिरिएको छ । श्रीमतीको ...

Read more

इटहरीकी निलु घाँटी रेटिएको अवस्थामा फेला परिन्

इटहरी : इटहरीमा एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् । मंगलबार (आज) साँझ ६ः१० बजेतिर इटहरी ५ की ...

Read more

मोरङमा ज्वाइँले ससुराको हत्या गरेको आशंका, सँगै बसेर मदिरा पिएका थिए…

मोरङ : मोरङमा ज्वाइँले ससुराको हत्या गरेका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थितमा आफ्नै घरभित्र शनिबार (आज) बिहान ६० वर्षीय चन्द्रबहादुर ...

Read more

उदयपुरमा आमा र छोरा हत्याका अभियुक्त सार्वजनिक

उदयपुर : उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार (आज) एक ...

Read more

धनकुटामा सामान्य घर झगडामै श्रीमानद्धारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

धनकुटा : धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेमा एक व्यक्तिले खुकुरी प्रहार ...

Read more

झापामा दुई दिनमा दुई जनाको हत्या

झापा : शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा ...

Read more

नाबालिका दिदी–बहिनीको शव फेला प्रकरण : आमाले हत्या गरेको स्वीकार गरिन्, प्रहरीद्धारा सार्वजनिक

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका नाबालिकाको हत्यामा संलग्न आमालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ...

Read more
Page 12 of 27 1 11 12 13 27

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्