Tag: #विराटनगर

कोरोनाका कारण नोबेलमा सुत्केरीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण मोरङको रतुवामाई नगरपालिका घर भएकी सुत्केरीको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा बिहीबार राति ...

Read more

प्रतिबन्धित औषधिसहित एकजना पक्राउ

प्रतिबन्धित औषधि अवैध रुपमा भारतको जोगवनीबाट ल्याउने एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १३ शैनिक टोलका ३६ ...

Read more

गैरकानुनी शुल्क उठाउँदै पूर्वाञ्चल विश्वविद्यालय, उच्च अदालत विराटनगरले दियो यस्तो आदेश

शिक्षामा सरकारले तोकेको शुल्क कार्यान्वयन गराउने जिम्मेवारी बोकेको पूर्वको गौरभ बनिसकेको पूर्वाञ्चल विश्वविद्यालयले नै गैरकानुनी शुल्क उठाउने गरेको हुँदा हजारौँ ...

Read more

भन्सार छलेर ल्याएका तीन लाख बढीका सामान बरामद

विराटनगर : मोरङको विराटनगर सीमा क्षेत्रमा रहेको भारतीय बजार जोगबनीबाट भन्सार छलेर ल्याएका करीब तीन लाख भन्दा बढी मूल्य बराबरका ...

Read more

मोरङमा पछिल्लो १८ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु

मोरङमा पछिल्लो १८ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको ...

Read more

५ केजी गाँजासहित धनकुटाका दुई महिला विराटनगरमा पक्राउ

विराटनगर महानगरपालिका ४ कन्चनबारीबाट नियन्त्रित लागूऔषध गाँजासहित २ महिला पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान ...

Read more

मोरङमा आजै चारजना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण मोरङमा आजै चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष र एक वृद्धा महिला छन् ...

Read more

विराटनगरमा कोरोनाले दुईजनाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण विराटनगरमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान धनकुटाकी ३२ वर्षीया महिलाको कोशी ...

Read more

विराटनगरमा थप तीनजना संक्रमितको मृत्यु

विराटनगरमा बिहीबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा महानगरपालिकाको ७ नम्बर वडाका ७० वर्षीय, जहदा ...

Read more
Page 78 of 78 1 … 77 78

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्