टाकुरा न्युज
Tuesday, May 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अस्पतालमा घुमाउँदा–घुमाउँदै सुनसरीका विरामीको एम्बुलेन्समै मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख १९, २०७७
0
अस्पतालमा घुमाउँदा–घुमाउँदै सुनसरीका विरामीको एम्बुलेन्समै मृत्यु

file foto

776
SHARES
Share on FacebookShare on Twitter

अस्पतालले भर्ना गर्न नमान्दा सुनसरीका एकजना युवाको मृत्यु भएको छ ।
सुनसरीका २७ बर्षीय रवीन्द्र यादवलाई मोरङका विभिन्न अस्पतालहरुले भर्ना गर्न नमानेपछि उनको मृत्यु भएको हो ।

सुनसरीको देवानगञ्ज–१ का यादवलाई गत आइतबार विराटनगरको कोसी अस्पतामा भर्ना गरिएको थियो ।
उनलाई भेन्टिलेटर आवश्यक पर्ने भएपछि बुधबार बेलुका अन्यत्र रेफर गरिएको थियो ।

मृर्गौला र कलेजोमा समस्या देखिएपछि भेन्टिलेटर चाहिने भएकोले अन्यत्र रेफर गरेको कोसी अस्पतालले जनाएको छ ।
कोसीबाट रेफर भएपछि भेन्टिलेटर भएको अस्पताल खोज्दै बुधबार साँझदेखि बिहीबार अपरान्हसम्म आफन्तले विराटनगरका अस्पतालमा गुहार गरेपनि उनलाई ज्वरो आएको भन्दै विराटनगरका अस्पतालले भर्ना गर्न नमान्दा उनको मृत्यु भएको परिवारले जनाएका छन् ।
बुधबार राती ११ बजेसम्म नोबेल अस्पतालको इमर्जेन्सी अगाडि राखिएपनि विरामीलाई भर्ना गर्न नमानेको रवीन्द्रका बुवा जोगीलाले यादवले बताए ।

विहीबार अपरान्ह सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको भएपनि उनको एम्बुलेन्समा ल्याउँने क्रममै निधन भएको डाक्टरहरुले घोषणा गरेका थिए ।

उनको साँझ ७ बजे मृत्यु भएको डाक्टरहरुले घोषणा गरेका थिए ।
‘एक सय भन्दा माथि ज्वरो आएको भन्दै भर्ना गर्न मानेनन,’ जोगीलाले विक्षिप्त हुँदै भने, ‘कोसी अस्पतालका नर्सहरुले यहाँ राखे विरामीको मृत्यु हुन्छ भने हामीले गोल्डेन अस्पताल पनि लग्यौँ, त्यहाँ पनि केही सीप लागेन ।’

उनले विराटनगरका सबैजसो अस्पतालमा उपचारका लागि लगिएको भएपनि भर्ना गर्न नमान्दा रवीन्द्रको मृत्यु भएको हो ।
यादवका अनुसार विराटनगरका कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि बीपी प्रतिष्ठान धरानमा ल्याउँदा रवीन्द्रको एम्बुलेन्समै ज्यान गएको थियो ।

विहीबार नै नोबेल अस्पतालले उदयपुरबाट ल्याईएकी गर्भवती महिलालाई अप्रेसन थियटरबाट निकालेको समाचार बाहिरिएको थियो ।
कोरोना संक्रमण फैलिएको जिल्लाबाट बिरामी ल्याईएको र कोरोना लागेको हुनसक्ने भन्दै नोबेलले अप्रेसन थियटरबाट गर्भवती महिलालाई निकालेको समाचार बाहिरिएको थियो ।
अहिले विराटनगरका अधिकांश अस्पतालहरुले विरामी लिन नमान्दा बिरामीहरुको बिचल्ली हुने गरेको छ ।

यो पनि – कोरोना फैलिएको जिल्लाबाट आएको भन्दै उदयपुरकी गर्भवती महिलालाई नोबेलले अप्रेशन थियटरबाटै निकाल्यो‘

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

सुनसरी : मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट प्रतिबन्धित औषधी र गाँजासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी...

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु
समाचार

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

मोरङ : मोरङको रंगेली नगरपालिका ८ दर्वेसास्थित भित्री सडकखण्डमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको...

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

प्रकाशित मिति : जेष्ठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रकाशित मिति : जेष्ठ ६, २०८२
सुनसरीमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण पुष्टि

सुनसरी : अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुर मरे

प्रकाशित मिति : जेष्ठ ६, २०८२
तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : जेष्ठ ५, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

प्रकाशित मिति : जेष्ठ ६, २०८२
मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ६, २०८२
ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

प्रकाशित मिति : जेष्ठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रकाशित मिति : जेष्ठ ६, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2426 shares
    Share 970 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2411 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1802 shares
    Share 721 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    965 shares
    Share 386 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana