Saturday, November 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘ट्राफिकसँग भागेर हिड्ने दिनको अन्त्य हुन्छ’ : एसपी शर्मा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २७, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
‘ट्राफिकसँग भागेर हिड्ने दिनको अन्त्य हुन्छ’ : एसपी शर्मा
408
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माले ट्राफिक प्रहरीसँग आम मानिस त्रसित हुने अवस्था अन्त्य हुने बताएका छन् ।

भर्खरै सरुवा भएर आएका एसपी शर्माले बिहीबार टाकुरासँग कुरा गर्दै भने, ‘आम सर्वसाधारणले ट्राफिकसँग डराएर भाग्ने स्थितिको अन्त्य हुन्छ, सुरक्षित महसुस हुने वातावरण सृजना गर्छु ।’

सर्वसाधारण मानिसहरुले ट्राफिक प्रहरीले घुस माग्ने, असभ्य भाषा प्रयोग गर्ने जस्ता कुरा निर्मूलीकरण हुने तर्क गरे । भने, ‘सभ्य, शीष्ट भाषा प्रयोग हुने र आम मानिस ट्राफिकसँग भागेर हिड्ने दिन अन्त्य हुन्छ ।’ उनले गत बर्षको भन्दा यो आर्थिक बर्षमा दुर्घटना न्यूनीकरण भएको बताए ।

‘राती मापसे गरेर, तीब्र गतिमा तथा मोटरसाईकलमा तीनजना सवार भएको खण्डमा दुर्घटना ज्यादा हुने गरेको छ,’ शर्माले भने, ‘प्रहरीसँग झुट बोलेर, भागेर हिड्ने क्रममा पनि दुर्घटना हुने गरेको छ ।’

उनले सडकमा धेरै खाल्डाखुल्डी हुने र सठक मर्मत नहुँदा दुर्घटना हुने गरेको बताए । आगामी बर्षदेखि दुर्घटना न्यूनीकरण गर्नका लागि हामीले विशेष कार्यक्रम र सचेतनामुलक कार्यक्रमको पनि आयोजना गर्ने उनले बताए ।

आर्थिक बर्ष २०७५।०७६ को तुलनामा २०७६।०७७ मा दुर्घटनामा केही कम भएको शर्माले बताए । उनका अनुसार आर्थिक बर्ष ०७५।७६ मा १ हजार २९८ वटा सवारी दुर्घटना हुँदा ३७३ जनाको मृत्यु भएको थियो भने २ हजार ३२५ जना मानिस घाईते भएका थिए ।

त्यस्तै, आर्थिक बर्ष ०७६।७७ मा भने १ हजार २६१ वटा सवारी दुर्घटना हुँदा ३२६ जनाको मृत्यु भएको छ भने २ हजार १०५ जना मानिस घाईते भएका थिए । दुर्घटनामा सबैभन्दा बढी ज्यान गुमाउने पुरुष रहेका छन् ।

यो आर्थिक बर्षमा दुर्घटनामा २५७ जना पुरुष, ४९ जना महिला र २० जना बालबालिका रहेका छन् ।

दुर्घटना हुने सवारीमध्ये सबैभन्दा बढी मोटरसाईकल रहेका छन् । यो बर्ष ७९१ वटा मोटरसाईकल दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा देखिन्छ ।

त्यस्तै, कार जीप गरी २१९, बस १४०, ट्याक्टर १३५, ट्रक ११९, टेम्पो १११ र साईकल रिक्सा गरी १२६ वटा सवारी दुर्घटना भएका छन् ।

आगामी बर्षमा भने दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीले अब्बल भूमिका निर्वाह गर्ने एसपी शर्माको तर्क थियो ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा
FEATURE BREAKING

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

by अर्जुन उप्रेती
कार्तिक २८, २०८३
0

नेपालको पश्चिमी हिमालयमा अवस्थित धौलागिरि हिमाल संसारको सातौँ अग्लो हिमाल मात्र होइन, यो विश्व पर्वतारोहण इतिहासको एउटा चुनौतीपूर्ण अध्याय पनि...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
पर्यावरण

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

by रासस
कार्तिक २७, २०८३
0

भद्रपुर (झापा) : भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको...

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

रुखबाट लडेर एक पुरुषको मृत्यु

कार्तिक २७, २०८३
विराटनगरमा संस्थागत विद्यालयको शुल्क नबढाउने महानगरको निर्णय

विराटनगरमा कित्ताकाट खुल्यो, एक महिनाभित्र भू–सेवा पनि

कार्तिक २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1087 shares
    Share 435 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.