अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जिल्ला बन कार्यालय सुनसरीका बन अधिकृत रामबाबु शाह र उनकी श्रीमती किरण शाहलाई श्रोत नखुलेको ५ लाख ५३ हजार नगद सहित पक्राउ गरेको छ ।
शुक्रबार साँझ श्रोत नखुलेको रकम लिएर श्रीमती सहित रौतहट जाँदै गरेको सूचना पाएपछि अख्तियार इटहरीको टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।
बन कार्यालयको बा. २ झ. ४१० नम्बरको सवारी साधनमा लुकाईएको अवस्थामा श्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो ।















Discussion about this post