Sunday, November 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

न्यू जेनेरेशन च्यालेन्ज कप : इटहरीको शान्तिनगर फुटबल क्लब सेमिफाइनलमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ११, २०७७
in खेलकुद, समाचार
0
न्यू जेनेरेशन च्यालेन्ज कप : इटहरीको शान्तिनगर फुटबल क्लब सेमिफाइनलमा
172
SHARES
Share on FacebookShare on Twitter

इटहरी : न्यूजेनेरेसन क्लबद्वारा आयोजित दोस्रो न्यू जेनेरेसन च्यालेन्ज कप २०७७ फुटबल प्रतियोगितामा इटहरीको शान्तिनगर  फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा शान्तिनगर फुटबल क्लब इटहरी र ग्रीन कल्चरल क्लब चक्रघट्टीबीच भएको प्रतिस्पर्धामक खेलमा ग्रीन कल्चरल क्लब चक्रघट्टीलाई २ विरुद्ध ३ गोलले पाखा लगाउँदै शान्तिनगर फुटबल क्लब इटहरी सेमिफाइनलको यात्रा तय गरेको हो ।

शान्तिनगरा फुटबल क्लबका किरण राईले खेलको पहिलो हाफको २० मिनेटमा गोल गर्दै  खाता खोलेका थिए । पहिलो हाप सम्म १-० हुदै दोस्रो हाफमा शान्तिनगरका अवस राईले खेलको ८ मिनेट गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । पुन: शान्तिनगर फुटबल क्लबका सुवास तामाङले खेलको १९ मिनेटमा थप गोल गर्दै खेललाई अग्रता दिएका थिए।

यता कल्चरल ग्रीन क्लबले खेलको २७ मिनेटमा दिनेश राईको पासलाई रबिन राईले गोल फर्काएका थिए भने खेलको अन्तिम २९ मिनेटमा अनिस लिम्बूले गोल गरे ।

प्रतियोगितामा बिजेताले ५१ हजार १ सय ११ रुपैंया  ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेताले ट्रफी, प्रमाणपत्रसँगै ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अजित राजधामीले जानकारी दिए ।

Tags: #खेलकुद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साँझपख गुलजार बन्छ धरान
विविध

तिहारको किनमेलले व्यस्त बने धरानका बजार

by टाकुरा न्यूज । इटहरी
कार्तिक २२, २०८३
0

सुनसरी : तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने...

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक २२, २०८३
0

इटहरी : इटहरीमा ब्राउनसुगर लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ रामजानकी टोलका ३९ वर्षीय युवराज...

भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

कार्तिक २२, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्ग चिनाउन डिजिटल पहल, पर्यटकले वेबसाइटबाटै सूचना पाउने

कार्तिक २२, २०८३
इटहरीमा केही समयको अन्तरमा श्रीमान्–श्रीमतीको मृत्यु

इटहरीमा केही समयको अन्तरमा श्रीमान्–श्रीमतीको मृत्यु

कार्तिक २२, २०८३

इटहरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

कार्तिक २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हिमालको सौन्दर्यमा लुकेको मकालुको इतिहास

हिमालको सौन्दर्यमा लुकेको मकालुको इतिहास

कार्तिक २२, २०८३
साँझपख गुलजार बन्छ धरान

तिहारको किनमेलले व्यस्त बने धरानका बजार

कार्तिक २२, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

कार्तिक २२, २०८३
भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

कार्तिक २२, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    380 shares
    Share 152 Tweet 95
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    330 shares
    Share 132 Tweet 83
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.