सुनसरी : जबर्जस्ती करणी गरि फरार रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरि फरार रहेका इनरुवा –९ का ३४ वर्षीय प्रमोद मेहतालाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।
किशोरीलाई गत जेठ ३ गते जबर्जस्ती करणी गरि फरार रहेका उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको प्रहरीको टोलीले उनलाई गढी गाउँपालिकाबाट पक्राउ गरेको हो ।
उनी विरुद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post