इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष बिष्णु चौधरीको निधन भएको छ ।
राती १२ .३० बजे उनको निधन भएको हो ।
नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरी क्यान्सर रोगबाट ग्रस्त थिए । नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति रमेश पोखरेलले टाकुरालाई दिएको जानकारी अनुसार उनी लामो समय हस्पिटलमा बसेको भएपनि केही दिन यतामात्र इटहरी स्थित घरमा ल्याइएको थियो ।
उनको अहिले ९ बजे इटहरीको बुढीगंगा जमुना घाटमा अन्त्यष्टी गरिनेछ ।
सुनसरीमा कर्फ्यू आदेश हटाइयो, निषेधाज्ञा भने कायमै
इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज घटनापछि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा...















Discussion about this post