इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष बिष्णु चौधरीको निधन भएको छ ।
राती १२ .३० बजे उनको निधन भएको हो ।
नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरी क्यान्सर रोगबाट ग्रस्त थिए । नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति रमेश पोखरेलले टाकुरालाई दिएको जानकारी अनुसार उनी लामो समय हस्पिटलमा बसेको भएपनि केही दिन यतामात्र इटहरी स्थित घरमा ल्याइएको थियो ।
उनको अहिले ९ बजे इटहरीको बुढीगंगा जमुना घाटमा अन्त्यष्टी गरिनेछ ।
ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...















Discussion about this post