Sunday, September 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध फाेटाे फिचर

‘जो यात्रा गर्छन्, उनीहरुका पैताला थाक्छन्, जीवनमा जो यात्रा गर्दैनन्, उनीहरुका मस्तिष्क थाक्छन्,’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०७८
in फाेटाे फिचर, भिजिट नेपाल, विविध, समाचार
0
‘जो यात्रा गर्छन्, उनीहरुका पैताला थाक्छन्, जीवनमा जो यात्रा गर्दैनन्, उनीहरुका मस्तिष्क थाक्छन्,’

कार्यक्रममा बोल्दै विश्व साइकलयात्री पुष्कर शाह ।

247
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आन्तरिक पर्यटन प्रर्वद्धन गर्न इलामको श्रीअन्तुदेखि मुगुको रारा तालसम्मको यात्रामा निस्किएका विश्व साइकल यात्री पुष्कर शाहसहितका साइकल यात्रीहरुलाई इटहरीको तालतलैयामा स्वागत गरिएको छ ।

विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको नेतृत्वमा ५० जनाको टोली अन्तुदेखि रारासम्म १८ सय किलोमिटरको दूरी साइकल यात्रामा निस्किएका छन् ।

‘जो यात्रा गर्छन्, उनीहरुका पैताला थाक्छन्, जीवनमा जो यात्रा गर्दैनन्, उनीहरुका मस्तिष्क थाक्छन्,’ उनले कार्यक्रममा बोल्दै भने, ‘यात्रा गरेर हामी पैताला थकाउछौँ, मस्तिष्क थकाउँदैनौ ।’

तरहरा जेसीज, तरहरा साइक्लिङ तथा विभिन्न संघ–संस्थाहरुले साइकल यात्रीहरुलाई तालतलैयामा स्वागत गरेको हो ।

करिब ५० जनाको टोलीले २८ जिल्ला हुदै २८ दिनमा रारा पुग्ने बताइएको छ । ‘सम्बन्ध जोडौँ, देश घुमौँ’ भन्ने सन्देशका साथ यात्रा सुरु गरिएको विश्व साइकल यात्री शाहले बताए । उनका अनुसार गत वर्षदेखि आफूहरु पर्यटन प्रर्वद्धनका निम्ति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म साइकल यात्रामा निस्किएको बताए ।

‘जो यात्रा गर्छन्, उनीहरुका पैताला थाक्छन्, जीवनमा जो यात्रा गर्दैनन्, उनीहरुका मस्तिष्क थाक्छन्,’ उनले कार्यक्रममा बोल्दै भने, ‘यात्रा गरेर हामी पैताला थकाउछौँ, मस्तिष्क थकाउँदैनौ ।’ साइकल यात्रीहरुले प्रकृतिलाई माया गर्ने बताए ।

साइक्लिष्ट उमेश भण्डारीले नेपालको प्राकृतिक सुन्दरतालाई देशविदेशसम्म पुर्याउन साइक्लिङ महत्वपूर्ण माध्यम रहेको सुनाए ।
तालतलैया विकास तथा संरक्षण संस्थाका अध्यक्ष वीरबहादुर लिम्बूले कार्यक्रममा बोल्दै साइकलयात्रीले पर्यटन प्रवद्वनमा अतुलनीय योगदान पुर्याउने बताए ।

तालतलैयामा कलात्मक र सन्देशमुलक मूर्तिहरुका कारण पनि यहाँको वातावरणले पर्यटकहरुलाई आकर्षित गर्ने उनको तर्क थियो ।

तरहरा जेसीजका सचिव सचिन कार्कीको संयोजकत्वमा भएको कार्यक्रम जेसीजका अध्यक्ष सन्तोष रेग्मीको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

 

Tags: #भिजिट नेपालसाइकलयात्री
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.