तरहरा : नेपाल पत्रकार महासंघ सुनसरीले सुनसरीमा कार्यरत सञ्चारकर्मीलाई ५० वटा ज्याकेट वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला अग्रभागमा रहेर समाचार संकलनमा खटिएका पत्रकारको पहिचानका लागि महासंघ सुनसरीले निःशुल्क प्रेस ज्याकेट वितरण गरेको हो ।
महासंघका उपाध्यक्ष सन्तोष काफ्ले र सदस्य विशाल राइले संचारगृहरूमा पुगेर ज्याकेट वितरण गरेका थिए ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post