Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीको संगीत साधनामा सांगीतिक ‘सप्तक’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ७, २०७८
in कला साहित्य, मनाेरञ्जन, समाचार
0
इटहरीको संगीत साधनामा सांगीतिक ‘सप्तक’
343
SHARES
Share on FacebookShare on Twitter

इटहरी : शनिबार दिउँसो इटहरी २ मा रहेको संगीत साधना प्रतिष्ठान नेपालको भवनमा एक, दुई गर्दै झण्डै सयको संख्यामा मानिसहरू भेला भए । केहीदिनअघि आएको बाढीले हिलो बनाएको बाटोको प्रवाह नगरी मानिसहरू भेला भएको केहीबेरमै सभाहलमा मधूरो संगीत बज्न थाल्यो ।

चर्चित बाँसुरी बाधक नगेन्द्र विक्रम राईले बजाएको बाँसुरीको धूनमा आमान्त्रित श्रष्टा तथा अन्य मानिसहरू मन्त्रमुग्ध बने । राईले डेढ दर्जन बढी संगीतका धून बजाएर आमन्त्रित मानिसहरूको ध्यान खिचेका थिए ।

बाँसुरी प्रशिक्षक समेत रहेका राई खोटाङ हलेशीका हुन् । संगीत साधना प्रतिष्ठानले ‘सप्तक’ कार्यक्रमको छैठौँ श्रृङ्खलामा राईलाई उम्भ्याएको हो । शास्त्रीय संगीतको ज्ञान लिएका उनी अहिले पूर्व आएको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीका महासचिव राजु केसीले बताए ।

‘अहिले उनी अन द वे को प्रोग्रामममा भएपनि हामीले इटहरीमा रोकेर यो कार्यक्रमको आयोजना गरेका हौँ,’ केसीले भने, ‘पछिल्लो समय संगीत साधनाले बाध्यबाधक कसरी उत्पादन गर्ने भन्ने विषयमा सप्तक कार्यक्रम पुनः सुरु गरेको छ ।’

उनका अनुसार यसअघि प्रतिष्ठानले २८० श्रृङ्खलासम्म ‘सप्तक’ कार्यक्रम आयोजना गरेको थियो । अहिले दोसा्रे श्रृङ्खलाको छैठौँ भाग शनिबार आयोजना गरिएको केसीको भनाइ छ । ‘सप्तककै नामबाट सृजनाका कार्यक्रम गर्दै आएका छौँ,’ उनले भने, ‘नेपाली गीत, संंगीत, सृजनाका कार्यक्रम गर्ने उदेश्यले सप्तक अभियान नै सञ्चालन गर्नेगरी तयारी थालेका छौँ ।’

केसीका अनुसार नयाँ पुस्तामा पनि बाध्यबाधकबारे जानकारी दिने उदेश्यसँगै बाध्यबाधक उत्पादन गर्ने लक्ष्यले ‘सप्तक’ कार्यक्रम गरिदैँ आएको छ । ‘संगीत भनेको गाउनु र रेकर्डिङ गर्नु मात्रै होइन, साधनाका लागि धैर्यता हुनुपर्छ,’ उनले भने । यसअघि गत साताको श्रृङ्खलामा कवि लीला अनमोलको एकल कविता वाचन कार्यक्रम राखिएको थियो ।

सप्तकमा हालसम्ममा देशभरका धेरै कलाकारहरू सहभागी भइसकेका छन् । रामकृष्ण ढकाल, प्रमोद खरेल, यम बराल, नरेन्द्र प्यासी, शान्ति ठटाल, मणिकमल क्षत्री, बुलु मुकारुङ, अम्बर गुरुङजस्ता गायक तथा संगीतकारहरू सहभागी भइसकेका छन् ।

Tags: राजु केसीसंगीतसंगीत साधना प्रतिष्ठानसप्तक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    945 shares
    Share 378 Tweet 236
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    756 shares
    Share 302 Tweet 189
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    272 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.