इटहरी : काठमाडौंदेखि आएर इटहरीमा अलपत्रमा परेका १८ जनालाई इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भेडेटारसम्म पुर्याउने वातावरण गरेकी छिन् । संखुवासभाका १८ जनालाई इटहरी उपमहानगरपालिकाले सुनसरीको सिमानाका भेडेटारसम्म पुरयाएको हो ।
गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबच्चासहित इटहरी आइपुगेको समुहलाई इटहरी उपमहानगरले बिहानको खाना समेत खुवाएको थियो । बिहानको खानाको ब्यवस्था गरेर उपमहानगरले गाढी चढाएर भेडेटारसम्म पुर्याइएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...













Discussion about this post