कोरोना भाईरसको महामारीबाट बच्न उदयपुरमा संसारी माताको पूजा गरिएको छ । उदयपुरको बेलका नगरपालिका–९ भचुवा गाउँमा संसारी माताको पूजा गरिएको हो ।
नेपालमै सबैभन्दा धेरै कारोना संक्रमित उदयपुरमा देखिए पछि यो बर्ष भने कोरोना भगाउन सधैको भन्दा विशेष पूजा गरिएको हो ।
संसारी पूजा घरमा नभएर जङ्गलमा गरिने पूजा हो । यस पुजामा परेवा, पाठी, कुखुरा लगायतका जनावरको भोग दिने चलन रहेको छ । बिहान नुहाई धुवाई गरेर सामुहिक रुपमा गरिने पूजाबलीको भोग दिएर पूजा गर्दा संसारी देवि खुसी हुने धार्मीक बिश्वास रहेको छ ।
सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...














Discussion about this post