Monday, June 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राजपा धरानद्वारा वीपी प्रतिष्ठानलाई पिपिई हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०७७
in समाचार
0
राजपा धरानद्वारा वीपी प्रतिष्ठानलाई पिपिई हस्तान्तरण
275
SHARES
Share on FacebookShare on Twitter

धरान : राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर कार्यसमिति धरानले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा निर्मित कोभिड १९ अस्पताल लाई १० थान पिपिई प्रदान गरेको छ ।
राजपा पार्टी संघीय परिषदको “कोरोना विपद,उद्वार तथा राहत कोष” मार्फत प्राप्त उक्त सामाग्री पार्टीका संघीय परिषद् सचिव विष्णु थाम्देनद्वारा आज मंगलवार प्रतिष्ठानको उपकुलपतिको कार्यलय सभाहलमा एक कार्यक्रम बीच प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेद्र गिरीलाई हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा पार्टीका नगर अध्यक्ष एवं संयोजक चित्र मगर (हाङ) ले राष्ट्रिय अविष्कार केन्द्र (महाविर पुन) द्धारा निर्मित यो पिपिई १ न. प्रदेशभर बाड्ने क्रममा रहेको र हाल वीपी प्रतिष्ठानलाई १० थान हस्तान्तरण गरिएको बतए ।
पिपिई ग्रहण गर्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा. गिरीले वीपी प्रतिष्ठान प्रति सबैको साथ सहयोग सद्धभाव रहेकोले १ हप्ताभित्र सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गर्न सफल भएको बताए । साथै उपकुलपति गिरिले कोभिड अस्पतालमा उपचारको सबै तयारी अवस्थामा रहनुको साथै सबैमा ढुक्क रहन आग्रह गरे ।

कार्यक्रममा पार्टी संघीय परिषद सचिव विष्णु थाम्देन, धरान नगर अध्यक्ष चित्र मगर ’हाङ’, धरान नगर सल्लाहकारहरु डा.किशोर गुरुङ तथा किशोर खड्गी र पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ धरान नगर अध्यक्ष मनी राई “इना” को समेत उपस्थिति रहेको थियो ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु
खेलकुद

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

इटहरी : कोशी प्रदेशमा आइतबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको...

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको
FEATURE BREAKING

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

झापा : झापाको दमकस्थित रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ। मृतक दमक नगरपालिका–८ बसन्तटोल निवासी २१...

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

जेष्ठ १७, २०८३
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

जेष्ठ १७, २०८३
आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

जेष्ठ १७, २०८३
झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

सुर्तीजन्य पदार्थमा ७ हजारभन्दा बढी रसायन, सचेतना फैलाउँदै प्रशासन

जेष्ठ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

जेष्ठ १७, २०८३
बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

जेष्ठ १७, २०८३
दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

जेष्ठ १७, २०८३
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

जेष्ठ १७, २०८३

लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1497 shares
    Share 599 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.