इटहरीमा आगलागी भएको छ । इटहरी ९ ओसियन पार्क नजिकै रहेको प्रमोद मोटर्स ग्यारेजमा आगलागी भएको हो ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार ग्यारेजमा आगलागी हुँँदा बनाउँन राखेको तीन वटा कार जलेको हो ।
स्थानीय रबीन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा आगालागी हुँदा बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा क्षती भएको छ ।
आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ । घटना के कारणले भएको भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन
इटहरी : सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई...















Discussion about this post