सुनसरी जिल्लामा ८ सय ९० जनाको आरडिटी परीक्षण गरिएको छ ।
७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म जिल्लामा कसैलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन ।
तर, सुनसरीमा भारतको सिमाना जोडिने र प्रदेश १ को कोरोना संक्रमितको डेण्जर जोन उदयपुर छिमेकी जिल्ला भएकाले सुनसरीलाई रेड जोनमा राखिएको छ ।
जिल्लामा अहिले सम्म १ सय ४१ जना क्वारेनटाइनमा बसेका छन् भने २ हजार २५ जनाको स्वास्थ्य परीक्षण गरी होम क्वारेनटाईनमा बसेका छन् ।
इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो
इटहरी : इटहरीमा बहुविशेषज्ञ अस्पताल निर्माणको माग उठिरहे पनि सरोकारवालाहरूले स्वास्थ्य क्षेत्रको मुख्य समस्या नयाँ भवन नभई विद्यमान सेवाको कमजोर व्यवस्थापन...













Discussion about this post