सुनसरी जिल्लामा ८ सय ९० जनाको आरडिटी परीक्षण गरिएको छ ।
७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म जिल्लामा कसैलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन ।
तर, सुनसरीमा भारतको सिमाना जोडिने र प्रदेश १ को कोरोना संक्रमितको डेण्जर जोन उदयपुर छिमेकी जिल्ला भएकाले सुनसरीलाई रेड जोनमा राखिएको छ ।
जिल्लामा अहिले सम्म १ सय ४१ जना क्वारेनटाइनमा बसेका छन् भने २ हजार २५ जनाको स्वास्थ्य परीक्षण गरी होम क्वारेनटाईनमा बसेका छन् ।
उदयपुरको कटारी–घुर्मी सडक सुचारु
उदयपुर : सुक्खा पहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडक सुचारु भएको छ । शुक्रबार बिहानदेखि कटारी नगरपालिका–१४ स्थित...
Discussion about this post