Monday, July 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘निर्वाचन जित्नका लागि मात्रै बनेको गठबन्धन होइन, इटहरीलाई जिताउन हो’ : हेमकर्ण पौडेल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
‘निर्वाचन जित्नका लागि मात्रै बनेको गठबन्धन होइन, इटहरीलाई जिताउन हो’ : हेमकर्ण पौडेल
238
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमकर्ण पौडेलले निर्वाचन जित्नका लागि मात्रै नभइ इटहरीलाई जिताउनका लागि गठबन्धन बनेको तर्क गरेका छन् ।

नेपाली कांग्रेस इटहरी २० द्वारा शनिबार (आज) तरहरामा आयोजित भेलामा मेयरका उम्मेदवार पौडेलले गठबन्धन निर्वाचन जित्नका लागि मात्रै नभई इटहरीलाई जिताउनका भएको तर्क गरेका हुन् ।

‘हामीले गठबन्धन निर्वाचन जित्नका लागि मात्रै होइन, शासक बन्नका निम्ति मात्रै होइन,’ पौडेलले भने, ‘विशिष्ट परिस्थितिको बेला बनेको गठबन्धन हो यो, हामीले इटहरीलाई जिताउनका निम्ति बनेको गठबन्धन हो यो ।’

उनले अहिलेसम्म इटहरीमा नेकपा एमालेले सत्ता कब्जा गरेर जनतालाई दुःख दिएको बताउँदै भने, ‘हामीले विकासका कुरा उठाउँदै आएका छौँ, विकास भनेको भौतिक विकास मात्रै होइन, हामीले शैक्षिक उन्नयनका कुरा गरिरहेका छौँ, स्वास्थ्यका कुरा गरिरहेका छौँ, मानवीय विकासका कुरा गरिरहेका छौँ ।’

गठबन्धनले इटहरीबासीको आर्थिक, सामाजिक विकासका मुद्वाका कुरा उठाएकाले एकपटक अवसर दिएर हेर्नुपर्ने बताए ।

इटहरीमा एमालेको सरकार रहँदा सर्वहारा नागरिकले आधारभूत आवश्यकता पनि पूरा नगरेको बताउँदै भने, ‘एमालेका साथीहरुलाई अहंकार र दम्भ पलायो, जनतामाथि जे गर्दा पनि हुन्छ भन्ने भान भयो, यो कुरा जनतालाई कदापी स्वीकार्य हुनेछैन ।’

उनले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूहरू सबैठाउँ पुुग्न नसकिने बताउँदै गठबन्धनको विचार इटहरीबासीकहाँ पुुग्नुपर्ने तर्क राखे ।

उनले एउटै दलबाट पाँचैजना उम्मेदवार उठेपनि ती गठबन्धनको उम्मेदवार भएको कारण जिताउनका निम्ति अपिल गरे । इटहरीमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा केशवकुमार विष्टलाई अघि सारिएको छ ।

 

Tags: #इटहरी उपमहानगरपालिका#कांग्रेस#नेपाली कांग्रेस#स्थानीय तहनिर्वाचनस्थानीय निर्वाचन २०७९हेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित
FEATURE BREAKING

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

by टाकुरा न्यूज । इटहरी
साउन ३, २०८३
0

धरान : आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट पारित गर्ने अन्तिम तयारीमा रहेको धरान उपमहानगरपालिका राजनीतिक विवादको चपेटामा परेको छ।...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
समाचार

धरानमा ब्राउनसुगरसहित २२ वर्षीय युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन ३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–७ पानमारा स्टेण्डबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी...

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

आवश्यकताको चौथाइ पनि पुगेन मल, झापाका किसान समस्यामा

साउन ३, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा बाढीको कहर : खोला तर्दा दुई जनाको ज्यान गयो

साउन ३, २०८३
कोशी ब्यारेजको पुलबाट हामफालेका पुरुषको उद्धार

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो

साउन ३, २०८३

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

साउन ३, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा ब्राउनसुगरसहित २२ वर्षीय युवक पक्राउ

साउन ३, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

आवश्यकताको चौथाइ पनि पुगेन मल, झापाका किसान समस्यामा

साउन ३, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा बाढीको कहर : खोला तर्दा दुई जनाको ज्यान गयो

साउन ३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1097 shares
    Share 439 Tweet 274
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    767 shares
    Share 307 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.