इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद
इटहरी : मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा शान्ति, जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद...
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मुल्य घटाएको छ । तर, खाना पकाउने ग्याँसको मुल्य भने वृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटरमा एक रुपैयाँ घटाएको हो । खाना पकाउने ग्याँसको मुल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
इटहरी : मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा शान्ति, जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद...
सुनसरी : सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्।...
Discussion about this post