संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकको पारित भएको छ ।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकले संविधान संशोधन विधेयक पारित गरेको हो ।
विधेयकका विषयमा दफाबार छलफल सकिएपछि मतदान भएको थियो ।
बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ऐतिहासिक निर्णय प्रस्तुत गरेका थिए ।
संसदमा उपस्थित रहेका २५८ जना सांसदहरु सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए ।
निशान छाप रहेको नेपालको नक्सालाई नेपालको सीमाअनुरुप परिवर्तन गर्नका लागि संविधान संशोधन भएको हो ।



















Discussion about this post