भोजपुरको षडानन्द नगरपालिका – ३ मा चट्याङले लागेर १० बर्षीया बालिकाको मृत्यु भएको छ ।
ट्याम्केमैयुम गाउँपालिका १ घर भई मावली घरमा बस्दै आएकी रामजी राउतको १० बर्षीया छोरी ऋतिका राउतको घर छेउकै खेतमा धान रोप्ने क्रममा अचानक चट्याङले लागेर घाईते भएकी थिईन् ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।












Discussion about this post