तरहरा । तरहरा जेसिजले शुक्रबारबाट ट्रेनिङ अफ द मन्थ सुरु गरेको छ । तरहरा जेसिजका बर्ष २०२० का अध्यक्ष सुनिल तिम्सिनाका अनुसार यो माघ र फागुन महिना ट्रेनिङ अफ द मन्थ तालिम सञ्चालन गरिनेछ । हरेक शुक्रबार तरहरा जेसिजको सचिवालयमा तालिम हुने उनको भनाई रहेको छ । तालिमको पहिलो हप्ता आज तरहरा जेसिजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष कन्चन झा को प्रमुख आतिथ्यतामा तालिम सञ्चालन गरिएको थियो ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन
ताप्लेजुङ : जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा...














Discussion about this post